एसईईको नतिजा आज सार्वजनिक हुने

`

     २०८२ आषाढ १३ गते २:५८

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गर्ने भएको छ ।

बोर्डले बताएअनुसार आज बेलुका ६ बजेपछि एसईईको नतिजा सार्वजनिक हुनेछ ।आज  बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?