नेपालमा थप ८३ सङ्क्रमित

`

     २०७८ चैत्र ०१ गते ११:१६

काठमाडौँ, १ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ७४६ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?