नेपालमा थप ९६८ सङ्क्रमित, २६२ जना सङ्क्रमण मुक्त

`

     २०७८ पौष २३ गते ११:०२

काठमाडौँ, २३ पौष । नेपालमा थप ९६८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६२ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७४१ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?