काठमाडौं, २२ माघ । देशका पूर्वी पहाडी क्षेत्रको एक –दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
मौसमविद्का अनुसार बुधबार र बिहीबार पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक –दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहे पनि अन्य ठाउँको मौसम भने सफा नै रहने मौसम पूर्वानुमानले जनाएको छ ।




