समाज

३१२५ पीसीआर परीक्षण गर्दा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

April 11, 21 12:23 pm

काठमाडौँ, २९ चैत । पछिल्लो २४ घण्टामा थप ३ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१२५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३ जनामा संक्रमण पुष्टि......

नागार्जुनको जङ्गलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाउने तयारी

April 11, 21 10:04 am

काठमाडौँ, २९ चैत। काठमाडौँको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जङ्गलमा आगलागी भएको छ । अहिले केही बेरअघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि स्थानीय, सेना, प्रहरी, सशस्त्र लगायतको टोली......

तीव्र रूपमा फैलिँदै कोरोना, कोभिड अस्पतालमा बढ्न थाले बिरामी

April 11, 21 9:56 am

विराटनगर, २९ चैत्र । केही महिनाअघि बिरामी विहीन बनेको कोभिड १९ अस्पतालमा कोरोना भाइ सका बिरामी भर्ना हुन थालेका छ। भारतमा देखिएको दोस्रो चरणको सङ्क्रमण बढेसँगै विराटनगर १० स्थित प्रदेश सरकारको कोभिड १९ अस्पतालमा भर्ना......

चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जानाको मृत्यु, ७ घाइते

April 11, 21 7:49 am

चितवन, २९ चैत। भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु र सात जाना घाईते भएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर कल्भर्टको......

सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लाग्यो

April 11, 21 5:59 am

काठमाडौँ, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लागेको छ । शुक्रबार प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा......

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

April 11, 21 2:19 am

हुम्ला, २९ चैत । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड......

तपाईको आइतबारको राशिफल : अनावश्यक झमेलामा फसिएला

April 11, 21 12:31 am

काठमाडौं, २९ चैत । आज २०७७ चैत्र २९ गते आइतबारको तपाईको राशिफल यस्तो छ । मेष अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक......

डाका मुद्दाका फरार प्रतिवादी सत्ताइस वर्षपछि पक्राउ

April 10, 21 2:09 am

कञ्चनपुर, २८ चैत । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद......

राशिफल : महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुने

April 10, 21 12:38 am

काठमाडौ, २८ चैत । आज २०७७ चैत्र २८ गते शनिबारको तपाईको राशिफल यस्तो छ । मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका......

सशस्त्र प्रहरी जवानको अन्तिम नजिता सार्वजनिक,  (नामसहित) हेर्नुहोस्

April 9, 21 12:54 pm

काठमाडौँ, २७ चैत । सशस्त्र प्रहरीले प्रहरी जवान पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बिहीबार साँझ अबेर भर्ना छनौट शाखाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश बहादुर रायमाझीले अन्तरवार्तामा सफल भएका उम्मेदवारको नाम......

1 2 3 291