समाज

नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीबीच भर्नादेखि अवकाशसम्म विभेदै विभेद

काठमाडौं,साउन २३ । नेपाल सरकारले प्रहरी संगठनको सुधारका लागि विभिन्न अध्ययन समिति बनाए पनि ३० वर्षे सेवा अवधि हटाउने सुझावलाई कार्यान्वयन भने गरेको छैन । जसले प्रहरी संगठनमा ठूलो असर परेको छ । ओली नेतृत्वको सरकारले १८ पुस २०७५ मा नेपाल विशेष सेवा नियमावली – २०४४ ले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकको पदावधि तीन

1 2 3 490