January 15, 21 7:24 am
एजेन्सी, २ माघ । परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबादमा आयोगको बैठक सुरु भएको हो । आयोगको छैटौँ बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल......
January 15, 21 12:05 am
एजेन्सी, २ माघ । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक अरबौ डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उक्त मुद्दामा दोषी ठहर भएलगत्तै उनलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ । पूर्वप्रधानमन्त्री रजाकलाई......
January 14, 21 12:31 pm
एजेन्सी, १ माघ । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने......
January 14, 21 7:25 am
एजेन्सी, १ माघ। बेलायतमा कोरोनाभाइरस संक्रमणका बिरामीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण शुरु भएको छ। मङ्गलवार एक बिरामीलाई उक्त उपचार उपलब्ध गराइएको बताइएको छ। यो उपचार पद्धतिमा कुनै पनि भाइरस संक्रमण......
January 14, 21 3:49 am
एजेन्सी, १ माघ। रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेशमा गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा खेल १-१ को बराबरी भएपछि खेलको......
January 13, 21 8:49 am
वासिङ्टन, २९ पुस । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनले पास गरेका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको......
January 13, 21 6:57 am
एजेन्सी, २९ पुस । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले......
January 13, 21 3:43 am
एजेन्सी, २९ पुस । अमेरिकाको संसद भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छ । अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई) ले उनीहरुविरुद्ध अनुसन्धान अघि बढाएको छ । अधिकारीहरूले......
January 12, 21 11:29 am
एजेन्सी, २८ पुष । जापानको समुद्र तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ। जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।......
January 12, 21 3:05 am
एजेन्सी, २८ पुस । अमेरिकी संसद्मा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको छ । ट्रम्प अमेरिकी संसद्मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको महाअभियोग प्रस्ताावमा उल्लेख गरिएको......