विज्ञान/प्रविधि

भारतीय ह्याकरहरुद्वारा नेपालको वेबसाइट ह्याक

May 25, 20 3:06 am

एजेन्सी, १२ जेठ । भारतीय ह्याकरहरुले नेपालको सरकारी तथा सार्वजनिक निकायका महत्वपुर्ण वेबसाइट ह्याक गरेको छ । आइतबार भारतीय ह्याकरले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेको छ। नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक......

थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या

April 13, 20 7:04 am

अर्घाखाँची, १ वैशाख । जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ । यात्रु तथा अन्यको......

एसइई परीक्षा दिने विद्यार्थीले फेसबुक र युट्युबबाट पढ्न पाइने

April 11, 20 5:01 am

रुपन्देही, २९ चैत । बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख......

एफबीआईले कोरोना भाइरससँग सम्बन्धित अर्का प्राध्यापकलाई पनि पक्राउ गरेको छ

April 8, 20 8:05 am

  २६ चैत । एफबीआईले कोरोना भाइरसबारेको विभिन्न अड्कलबाजीको बिच बोस्टन विश्वविद्यालयका अर्का प्राध्यापकलाई पनि पक्राउ गरेको छ । ती प्राध्यपक चिनियाँ विश्वविद्यालय र वुहानको अनुसन्धान प्रयोगशालासँग सम्बन्धमा थिए । उनलाई चीनले अनुसन्धानको लागि......

लकडाउनमा काठमाडौं उपत्यकाभित्र चार वटा ड्रोनले निगरानी गर्ने

April 2, 20 7:00 am

काठमाडौं, २० चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को रोकथामका लागि सरकारले लकडाउनको समयमा काठमाडौं उपत्यकाभित्र मानिसहरुको निगरानी ड्रोनले गर्ने भएको छ । लकडाउनको बेला चारवटा ड्रोनले निगरानी गर्ने भएको हो । नेपाल प्रहरीले......

कोरोनाबाट बचाउनका लागि विशेष उपकरण बनाउन खोज्दा वैज्ञानिकको नाकमा चुम्बक अड्कियो

April 1, 20 12:39 am

एजेन्सी, १९ चैत । कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि एक विशेष उपकरण बनाउने क्रममा एक वैज्ञनिकको नाकमा चुम्बकहरु अट्केको जनाइएको छ । अस्ट्रेलियाका एक वैज्ञानिकले आफ्नो आविष्कारु को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा......

अमेरिकामा बन्यो पाँच मिनेट मै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि

March 29, 20 6:54 am

काठमाडौं, १६ चैत। विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको एकदम छिट्टो परीक्षण गर्ने प्रविधि बनेको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । अमेरिकाले बनाएको यो प्रविधिले......

अमेरिकामा ४५ मिनेटमै कोरोना पुष्टि गर्ने नयाँ टेस्ट किट

March 22, 20 4:49 am

एजेन्सी, ९ चैत । अमेरिकामा करिब ४५ मिनेटमा कोरोनाभाइरस संक्रमणको पुष्टि गर्ने नयाँ र्यापिड डायग्नोष्टिक टेस्टले मान्यता पाएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले उक्त किटलाई शुक्रबार मान्यता दिएको हो । यो किटबाट......

किताब होइन मोबाइल र ट्याब बोकेर स्कुल जान्छन् बुटवलको एक विद्यालयका विद्यार्थीहरु

March 18, 20 7:14 am

बुटवल, ५ चैत्त । बुटवलको एक विद्यालयका विद्यार्थीहरु मोबाइल र ट्याब बोकेर जान्छन् । विद्यार्थीहरुले कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिकेपछि पढाइ सुरु हुन्छ। बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले यसरी प्रविधिको......

कक्षा १० मा अध्ययनरत विद्यार्थीले बनाए विद्युतीय गाडी

February 27, 20 4:46 am

पोखरा, १५ फागुन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे । विद्यालयको २७ औँ अभिभावक......