विज्ञान/प्रविधि

भारतमा गर्भ जाँचे जसरी कोरोनाभाइरस परीक्षण गर्ने सस्तो र विश्वसनीय प्रविधिको विकास

October 6, 20 6:44 am

एजेन्सी, २० असोज । कोरोनाभाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने विधिले जस्तै तत्काल परिणाम दिन सक्ने सस्तो प्रविधिको विकास भएको छ। भारतमा वैज्ञानिकहरूको एउटा समूहले विकास गरेको फेलुदा नामको उक्त उपकरणले एक घण्टाभित्र......

अक्सफोर्ड विश्व विद्यालयले कोरोना खोपको तेश्रो चरणको परीक्षण रोक्यो, सहभागी एक विरामी

September 9, 20 3:33 am

एजेन्सी, २४ भदौ । अक्सफोर्ड विश्व विद्यालयले कोरोना खोपको तेश्रो चरणको परीक्षण रोकेको छ। बिबिसीका अनुसार अक्सफोर्ड विश्व विद्यालयले परीक्षणमा सहभागी एक जना विरामी भएपछि परीक्षण रोकेको हो। अक्सफोर्डले यो खोप एस्ट्राजेनेसँग मिलेर निर्माण......

सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

September 8, 20 6:20 am

एजेन्सी, २३ भदौ । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी......

प्रदेश सरकारको पिसिआर मेसिन झापामा आइपुग्यो, छिट्टै सञ्चालनमा ल्याउने तयारी हुँदै

July 25, 20 4:34 am

झापा, १० साउन । प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु......

टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँदै

July 13, 20 11:36 am

एजेन्सी, २९ असार । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् ।......

काेराेनाभाइरस विरुद्धको प्रविधि विकास गर्नेलाई नाष्टले १० लाख दिने

June 9, 20 9:44 am

काठमाडौं, २७ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोभिड–१९ विरुद्ध प्रविधि विकास गर्ने तथा स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान दिने भएको छ । कोरोनाका कारण सिर्जना भएको महामारी र......

फेसबुकद्वारा फोटो र भिडियो सम्वन्धी थप नयाँ सुविधा

June 5, 20 2:55 pm

एजेन्सी, २३ जेठ । विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको......

भारतीय ह्याकरहरुद्वारा नेपालको वेबसाइट ह्याक

May 25, 20 3:06 am

एजेन्सी, १२ जेठ । भारतीय ह्याकरहरुले नेपालको सरकारी तथा सार्वजनिक निकायका महत्वपुर्ण वेबसाइट ह्याक गरेको छ । आइतबार भारतीय ह्याकरले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेको छ। नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक......

थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या

April 13, 20 7:04 am

अर्घाखाँची, १ वैशाख । जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ । यात्रु तथा अन्यको......

एसइई परीक्षा दिने विद्यार्थीले फेसबुक र युट्युबबाट पढ्न पाइने

April 11, 20 5:01 am

रुपन्देही, २९ चैत । बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख......

1 2 3