January 17, 21 12:08 pm
काठमाडौँ, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने बताएका छन्। आइतबार राजधानीमा......
January 17, 21 10:26 am
दाङ, ४ माघ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको तर्क गरेका छन् । दाङकमा कार्यकर्ता भेला सम्बोधन गर्दै नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा......
January 17, 21 8:34 am
काठमाडौँ, ४ माघ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन विरुद्ध अब निर्णायक आन्दोलन हुने बताएका छन्। दाहाल–नेपाल पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दाहालले......
January 17, 21 6:44 am
काठमाडौँ, ४ माघ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको गत शुक्रबारको आदेशअनुसार आइतबारदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुँदै छ । आइतबार निवेदकका तर्फबाट बहस सुरु......
January 17, 21 12:34 am
काठमाडौं, ४ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणबारे समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । भट्टराईले परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्केको टिप्पणी गर्नुको......
January 16, 21 2:10 am
पाँचथर, ३ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले ताजा जनादेशबाट मुलुकलाई निकास......
January 15, 21 12:56 pm
गोरखा, २ माघ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताएका छन् । गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका......
January 15, 21 12:41 pm
विराटनगर, २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने......
January 15, 21 7:24 am
एजेन्सी, २ माघ । परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबादमा आयोगको बैठक सुरु भएको हो । आयोगको छैटौँ बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल......
January 15, 21 6:55 am
काठमाडौँ, २ माघ। नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु जारी छ । बैठक ११ः३० मा शुरु भएको थियो। बिहिबारबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तयार गरिएको छ......