मुख्य समाचार

एसएसपी वसन्त कुँवरको नेतृत्वमा सौन्दर्य प्रतियोगी बलात्कारी मनोज पाण्डे पक्राउ

काठमाडौं, जेठ ७ । अपराध महाशाखाको टोलीले ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको छ। एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । गृह मन्त्रालयले भिडियोबारे