मुख्य समाचार

थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

October 22, 20 11:21 am

काठमाडौं, ६ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा......

विश्व बैङ्कको २४ अर्ब बराबरको ऋण लिने मन्त्रिपरिषद्को निर्णय

October 22, 20 11:04 am

काठमाडौं, ६ कात्तिक । मन्त्रिपरिषद्को बैठकले विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने निर्णय गरेका छन् । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता अन्र्तगत प्राप्त......

कोरोना संक्रमणबाट मुक्त भए हास्यकलाकार हरिवंश र उनकी श्रीमती रमिला

October 22, 20 4:35 am

काठमाडौं, ६ कात्तिक । हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणबाट मुक्त भएका छन्। असोज २० गते संक्रमण देखिएको उनीहरूको आज १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत......

यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा सवारी अनुगमन तीव्र

October 22, 20 4:02 am

काठमाडौं, ६ कात्तिक । यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ । इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय......

कोरोना सङ्क्रमित महिलाको मृत्यु

October 22, 20 3:43 am

भरतपुर, ६ कात्तिक । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँको......

बुटवलमा रुपन्देही र अर्घाखाँचीका दुई कोरोना संक्रमितको मृत्यु

October 22, 20 3:20 am

बुटवल, ६ कात्तिक । रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमणबाट बुटवलमा ज्यान गएको छ । कोरोनाको कारण ज्यान जानेहरु रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुष रहेका......

पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

October 21, 20 11:07 am

काठमाडौं, ५ कात्तिक। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४......

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी उद्घाटन गेरिन्

October 21, 20 7:11 am

काठमाडौं, ५ कात्तिक । रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २......

दशैँ तिहार, छठलगायतकामा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुले पनि समस्या भएन

October 21, 20 6:48 am

काठमाडौं, ५ कात्तिक। सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् । दशैँका समयमा विगतका वर्षभन्दा धेरै कम......

वसन्त चौधरीमा कोरोना संक्रमण देखियो

October 21, 20 4:14 am

काठमाडौं, ५ कात्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । चौधरीले ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन......

1 2 3 222