मुख्य समाचार

अधिकांश जिल्लाको पानीमा दिसा मिसावट,लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावाट

काठमाण्डौं, असार १८ । लमजुङ जिल्लाका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । उनले भने, ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण

1 2 3 289