मनोरञ्जन

‘भोटे ताल्चा’को भिडियो यस्तो बन्यो

October 10, 20 5:07 am

काठमाडौं, २४ असोज । गायिका रचना रिमाल र शंकर दाहालको स्वर रहेको ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । यस गीतमा दीपकराज पाठकको शब्द रहेको छ । गीतको भिडियोमा शिशिर भण्डारीका साथमा नवकलाकार स्मृति श्रेष्ठ,......

आज नारी घरभित्रै सुरक्षित छैनन् : दीपाश्री निरौला

October 9, 20 2:41 pm

काठमाडौं, २३ असाेज । पछिल्लो समय नेपाली समाजमा बलात्कारका घटनाहरुले डरलाग्दो रुप लिदै गएको छ । यसको विरुद्ध महिला कलाकारहरु अहिले खुलेरै बिरोध गर्न थालेका छन् । यस्तैमा अभिनेत्री दीपाश्री निरौलाले नारीहरु आज घरभित्रै......

कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण

October 6, 20 1:06 pm

काठमाडौँ, २० असाेज । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना......

चिनियाँ टिकटक सेलिब्रेटीलाई टिकटक लाइभमै पतिले पेट्रोल छर्केर आगो लगाई गरे हत्या

October 2, 20 8:39 am

काठमाडौं, १६ असोज । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्व पतिले पेट्रोल खन्याएर आगो लगाई हत्या गरेका छन् । चिनियाँ संस्करणको टिकटक ‘डोइन’ मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको......

कृष्णको आवाजमा मोडल अञ्जलिको दमदार प्रस्तुति (भिडियो)

September 29, 20 1:07 am

काठमाडौं, १३ असोज । अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकिको लोक दोहोरि जादु रैछ मायाको बोलिमा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियो चर्चित मोडल अञ्जलि अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन्......

सज्जा चौलागाईंलाई नेपाल आइडल सिजन–३ को उपाधि

August 28, 20 4:36 pm

काठमाडौं, १२ भदौ । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले प्राप्त गरेकी छन् । उनी नेपाल आईडलको पहिलो महिला विजेता बनेकी छन् । नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट......

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

August 17, 20 9:20 am

काठमाडौं, १ भदौ। वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । धेरै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । केही वर्षदेखि दम रोगबाट पीडित......

‘सडक-२’ को ट्रेलरलाई साढे ३ लाखले लाइक गर्दा ७० लाखले डिस्लाइक गर्याे

August 13, 20 12:59 pm

मुम्बई, २९ साउन । महेश भट्ट निर्देशित हिन्दी फिल्म ‘सडक-२’ को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा छ। तर बुधबार सार्वजनिक भएको यो ट्रेलर दर्शकले रूचाएर भन्दा पनि डिस्लाइक बढी गरेर ट्रेन्डिङमा परेको छ। सडक-२......

‘मलाई मर्नुजस्तो भयोभन्दा पनि वास्ता गर्नुभएन’ : पूजा शर्मा

August 9, 20 12:49 pm

काठमाडौं, २५ साउन । अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कालकार संघ लगायत विभिन्न संस्थामा मानहानीको उजुरी दिएकी छिन् । एपीवान टेलिभिजनबाट बिहीबार प्रसारणमा आएको कार्यक्रममा सुवेदीले प्रयोग गरेका शब्दले आफ्नो मानहानी गरेको भन्दै......

भुवन केसीद्वारा साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्तिको मागसहित बेइज्जति मुद्दा दर्ता

July 25, 20 1:26 am

काठमाडौं, १० साउन । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको......

1 2 3 7