प्रवास

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

April 8, 21 1:44 am

एजेन्सी, २६ चैत । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन......

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

April 7, 21 6:15 am

कपिलवस्तु, २५ चैत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले ती किशोरीलाई जबरजस्ती करणी गरेको......

कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

April 6, 21 6:43 am

झापा, २४ चैत । गौरादह नगरपालिका–३ बस्ने भक्त बहादुर बर्देवाको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने ३२ वर्षीय निर्मल थापा लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय......

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

April 6, 21 2:11 am

एजेन्सी, २४ चैत । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको......

कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

April 5, 21 7:48 am

भक्तपुर, २३ चैत । काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरीएको जनाएको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ५० वर्षीय......

स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित एक युवक पक्राउ

April 4, 21 7:46 am

काठमाडौँ, २२ चैत । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको छ । शनिबार दाङको......

मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ

April 1, 21 6:44 am

झापा, १९ चैत । दमक नगरपालिका–६ नयाँ सब्जीमण्डीस्थित घरबाट मानव बेचबिखन मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ पथरीशनिश्चरे नगरपालिका–३ बस्ने ३८ वर्षीया उर्मिला नेम्बाङ र ईलाम......

बाल यौन दुराचारको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ

March 31, 21 8:47 am

काठमाडौँ, १८ चैत । बाल यौन दुराचारको अभियोगमा पोखराबाट एक जना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल फोरम्यान टेलरलाई......

ट्याक्टरका सहचालकलाई कालिगण्डकी नदीमा फाल्ने मुख्य अभियुक्त पक्राउ

March 29, 21 12:13 pm

स्याङ्जा, १६ चैत । लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा सोही ट्याक्टरका चालक गल्याङ नगरपालिका–८ बंग्रान्ती बस्ने २७ वर्षीय......

सानो पेस्तोलमा लाग्ने ३ वटा गोली सहित एक जना पक्राउ

March 29, 21 8:44 am

चितवन, १६ चैत । भरतपुर महानगरपालिका–११ भोजाड चोकबाट सानो पेस्तोलमा लाग्ने ३ वटा गोली सहित चितवन रत्ननगर नगरपालिका–१२ जमुनापुर बस्ने २० वर्षीय निर्मल बुढा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पदमपुरबाट विशालचोकतर्फ......

1 2 3 12