बेलायती मन्त्री सीमाले गरिन् पशुपतिको दर्शन

`

     २०८३ ज्येष्ठ १० गते १:३१

काठमाडौँ । बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रादे आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् ।

मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् । भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?