मुलुकमा विकासको गति उल्टो दिशातर्फ : झलनाथ खनाल

`

     २०८१ माघ ०१ गते ५:३४

काठमाडौं, १ माघ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा विकासको गति उल्टो दिशातर्फ फर्किएको बताएका छन् ।

माघे संक्रान्तिका अवसरमा इलाम विकास समाजले मङ्गलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले जनतामा देश विकासको बाटोतर्फ अघि बढोस् भन्ने चाहना भए पनि विकासको गति उल्टो दिशातर्फ फर्किएको अवस्था रहेको बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?