गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा ओली

`

     २०८१ आषाढ १९ गते ३:१७

काठमाडौं । स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा ओली सहभागी भएका हुन् । यसअघि आजै प्रधानमन्त्री प्रचण्ड पनि फोटो प्रदर्शनीमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?