युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको छु : अर्थमन्त्री महत

`

     २०८० ज्येष्ठ १५ गते ५:००

काठमाडौँ, जेठ १५ । अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्तकुरा बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?