स्वदेश फर्किए भारतीय प्रधानमन्त्री मोदी

`

     २०७९ ज्येष्ठ ०२ गते ७:३३

काठमाडौँ, जेठ २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको एक दिने औपचारिक भ्रमण पछी स्वदेश फर्किएका छन् । मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका हून् ।

भारतका विशिष्ट अतिथिलाई बिभिन्न् मन्त्री सहिद प्रधानमन्त्री देउवाले बिदाइ गरेका थिए ।

साथै उनको बिदाइमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायत पनि उपस्थित थिए ।

एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान लुम्बिनी आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?