शुक्रबार प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ४ सयले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै शुक्रबार प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोलामा ५ रुपैयाँले घटेर प्रतितोला बराबर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लाग्यो - Sarbocha Media

सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लाग्यो

`

     २०७७ चैत्र २९ गते ५:५९

काठमाडौँ, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लागेको छ ।

शुक्रबार प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ४ सयले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै शुक्रबार प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोलामा ५ रुपैयाँले घटेर प्रतितोला बराबर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?