शुक्रवार सुनचाँदीको मूल्यमा भारी गिरावट

`

     २०७८ आश्विन ०१ गते ५:४६

काठमाडौँ, १ असोज । शुक्रबार सुनको मूल्यमा भरी गिरावट आएको छ । सुन प्रतितोला १४ सयले घटेर आज ८९ हजार ४ सयमा कायम छ।

चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?