म्यानचेस्टर युनाइटेडमा रोनाल्डोले ७ नम्बर जर्सी लगाउने

`

     २०७८ भाद्र १८ गते ७:४७

काठमाडौं, १८ भदौ । म्यानचेस्टर युनाइटेडमा एडिनसन कभानीले लगाउने ७ नम्बर जर्सी क्रिस्टियानो रोनाल्डोले भएको छ ।

१२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिले कै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ ।

रोनाल्डोले ७ नम्बर लगाउने भएपछि अब कभानीले २१ नम्बर जर्सी लगाउने युनाइटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?