कावासोती नगरपालिका–३ अठ्ठाइस बिगाह बस्ने ६९ वर्षीय राम बहादुर जिसिको घरमा तास खेलिरहेको अवस्थामा जिसि समेत ७ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४६ हजार ६ सय ७५ रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

" /> तास खेलिरहेका अवस्थामा ७ जना पक्राउ - Sarbocha Media

तास खेलिरहेका अवस्थामा ७ जना पक्राउ

`

     २०७८ वैशाख १० गते ७:३३

नवलपरासी, १० वैशाख। नवलपरासी (पूर्व) मा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका–३ अठ्ठाइस बिगाह बस्ने ६९ वर्षीय राम बहादुर जिसिको घरमा तास खेलिरहेको अवस्थामा जिसि समेत ७ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४६ हजार ६ सय ७५ रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?