advertisement

सोमबार पार्टीको विधान संशोधनसहित पारित भएको छ।

" /> जनता समाजवादीका सांसदले दसैं भत्ता नलिने - Sarbocha Media

जनता समाजवादीका सांसदले दसैं भत्ता नलिने

`

     २०७७ कार्तिक ०४ गते ३:१३

काठमाडौं, ४ कात्तिक । जनता समाजवादी पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि यस वर्षको दसैं भत्ता नलिने भएको छ ।

जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णयअनुसार दसैं भत्ता नै खारेज गर्न र कोरोना संक्रमितलाई राहत दिन माग गरेको छ।

advertisement

सोमबार पार्टीको विधान संशोधनसहित पारित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?