advertisement

डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी रहेको बताइएको छ । उनले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

" /> गुन्डागर्दी र अपहरणको अभियोगमा व्यवसायी डेबिड पक्राउ - Sarbocha Media

गुन्डागर्दी र अपहरणको अभियोगमा व्यवसायी डेबिड पक्राउ

`

     २०७७ आश्विन १४ गते ४:२२

काठमाडौं, १४ असोज । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा व्यवसायी डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ परेका छन् ।

डेबिडलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ।

advertisement

डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी रहेको बताइएको छ । उनले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?