जसमा काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

" /> काठमाडौँ उपत्यकामा थप ७६४ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

काठमाडौँ उपत्यकामा थप ७६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ ज्येष्ठ २७ गते ११:५५

काठमाडौँ, २७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?