साथै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर प्रतितोलामा १ एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

" /> आज पनि सुनको भाउ घट्यो - Sarbocha Media

आज पनि सुनको भाउ घट्यो

`

     २०७७ फाल्गुन ०६ गते ६:२१

काठमाडौँ, ६ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको भाउ घट्दै् गएको छ । बुधबार प्रतितोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर बिहीबार ८९ हजार २ सयमा कायम हुन पुगेको छ । महासंघका अनुसार केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।

साथै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर प्रतितोलामा १ एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?