सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति ?

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २१ मंसिर । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?