सुनको भाउ फेरी बढ्यो

  • Avatar
    admin

    April 29, 21 8:36 am

  • Comments

काठमाडौँ, १६ वैशाख। स्थानीय बजारमा सुनको भाउ ३ सय रुपैँयाले बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य बिहिबार भने ३ सयले बढेर प्रतितोलामा ९० हजार ८ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको भाउ बिहिबार प्रतितोलामा ९० हजार ३ सय कायम गरिएको छ ।

योसँगै चाँदीको भाउ प्रतितोलामा १ हजार ३ सय १५ कायम गरिएको महासंघले जनाएको छ ।