मन्त्री पम्फा भुसालले ललितपुरबाट गरे मतदान

`

     २०७९ वैशाख ३० गते १०:२३
  • 22
    Shares

काठमाडौं,बैशाख ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचनमा मतदान गरेकी छन् ।

उनले शुक्रबार बिहान स्थानीय तह निर्वाचनका उम्मेदवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?