मंगलबार सुनचाँदीको मुल्य स्थिर

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २९ भदौ । मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार झै छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?