भूटानमा ५.१ रेक्टर स्केलको भूकम्प

  • Avatar
    admin

    April 6, 21 1:05 am

  • Comments

काठमाडौं,२४ चैत। नेपालको पूर्वी भू-भागमा भूकम्पको धक्का महसुस भएको छ ।सोमबार साँझ ९ बजेर ४ मिनेट जाँदा भारत र भूटानको सिमाना नजिक केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो ।

Advertisement

उक्त भूकम्पको धक्का प्रदेश १ का धेरैजसो जिल्लाहरुमा महसुस गगरिएको थियो ।

भूकम्पको धक्काका कारण इलाम, पाँचथर, तेह्रथुम, झापाका स्थानीय त्रसित भएका छन् ।