भारतीय ह्याकरहरुद्वारा नेपालको वेबसाइट ह्याक

  • Avatar
    admin

    May 25, 20 3:06 am

  • Comments

एजेन्सी, १२ जेठ । भारतीय ह्याकरहरुले नेपालको सरकारी तथा सार्वजनिक निकायका महत्वपुर्ण वेबसाइट ह्याक गरेको छ ।

Advertisement

आइतबार भारतीय ह्याकरले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेको छ। नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेर भारतको झन्डा राखेको छ ।

घोस्ट ०५७—५ पि३सी ७०६ नामको ह्याकरले प्राधिकरणको वेबसाइट ह्याक गरेको जनाइएको छ।

advertisement

प्राधिकरणले आइतबार दिनभर भारतको ह्याकरले ह्याक गरेको वेबसाइट नियन्त्रणमा ल्याए पनि फेरि ह्याकरको नियन्त्रणमा पुगेको बताइएको छ।