भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारीमा

  • Avatar
    admin

    October 14, 20 6:25 am

  • Comments

काठमाडौं, २८ असोज। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ ।

Advertisement

सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण भ्रमण रोकिएको थियो ।  नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन भएकोले त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

advertisement

नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको जनाइएको छ ।