बाबुराम भट्टराईले पालुङटारबाट गरे मतदान

`

     २०७९ वैशाख ३० गते ९:१०
  • 22
    Shares

काठमाडौं, बैशाख ३० । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि बूथमा विहान मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?