काठमाडौं, बैशाख ३० । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि बूथमा विहान मतदान गरेका हुन् ।