‘बहार बनी आयौ’ गीत सार्वजनिक

  • Avatar
    admin

    October 30, 20 12:53 am

  • Comments

काठमाडौं, १४ कात्तिक । ‘बहार बनी आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।

Advertisement

 

गीतमा यमुना छिलिङ राईको लिरिक्स रहेको छ भने मनोज साङ्सोन राईको सङ्गीत तथा स्वर रहेको छ । गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

गीतको भिडियो हिजो बिहीबार युट्युवमा सार्वजनिक भएको छ ।