काठमाडौं, १४ कात्तिक । ‘बहार बनी आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा यमुना छिलिङ राईको लिरिक्स रहेको छ भने मनोज साङ्सोन राईको सङ्गीत तथा स्वर रहेको छ । गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
गीतको भिडियो हिजो बिहीबार युट्युवमा सार्वजनिक भएको छ ।