फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म कोरोना सङ्क्रामक रहन सक्ने रहस्य खुल्यो

  • Avatar
    admin

    October 12, 20 4:08 am

  • Comments

एजेन्सी, २६ असोज । कोरोना भाइरस कुनै सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

Advertisement

कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने जनाइएको छ ।

कोरोना भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित सक्ने अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले निचोड दिएका छन् ।

advertisement

अनुसन्धानकर्ताहरूले यो अध्ययन अँध्यारो अवस्थामा गरेका हुन्। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ।