प्रधामन्त्री देउवा झलनाथ खनाललाई भेट्न डल्लुमा

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २८ भदौ । प्रधामन्त्री शेरबहादुर देउवा डल्लु पुगेका छन् ।

Advertisement

देउवा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।

भारतमा मिर्गौला प्रत्‍यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लु गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?