पाकिस्तानले जारी गरेको नयाँ नक्सामा जम्मू–कश्मीर–लद्दाख–जूनागढ, अब के होला भारत र पाकिस्तानबीच ?

  • Avatar
    admin

    August 5, 20 1:26 am

  • Comments

एजेन्सी, २० साउन । पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

Advertisement

हिजो मंगलबार पाकिस्तानले जारी गरिएको उक्त नक्समा जम्मू – काश्मीर– लद्दाख– जुनागढ़लाई पाकिस्तानको नयाँ नक्समा समेटिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले उक्त नक्सालाई पारित गरेको हो ।

advertisement

पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढलाई समेटेर नयाँ नक्सा जारी गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।