नेपालमा थप ७ सङ्क्रमित

`

     २०७९ वैशाख ३० गते ५:४७
  • 11
    Shares

काठमाडौँ, बैशाख ३० । नेपालमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६४ रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?