थप २७२ संक्रमित थपिए, २ जनाको मृत्यु

`

सर्बोच्च संवाददाता

काठमाडौँ, मंसिर २१ । पछिल्लो २४ घण्टामा नेपालमा २७२ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

पछिल्लो यस्तै २४ घण्टाको अवधिमा ३०४ जना निको भएका छन् ।

२४ घण्टाको अधविमा २ जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५४५ पुगेको छ ।

यस्तै २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?