कोरोना संक्रमणबाट मुक्त भए हास्यकलाकार हरिवंश र उनकी श्रीमती रमिला

  • Avatar
    admin

    October 22, 20 4:35 am

  • Comments

काठमाडौं, ६ कात्तिक । हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणबाट मुक्त भएका छन्।

Advertisement

असोज २० गते संक्रमण देखिएको उनीहरूको आज १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

advertisement

संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए।