काठमाडौँ उपत्यकामा थप ७६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • Avatar
    admin

    June 10, 21 11:55 am

  • Comments

काठमाडौँ, २७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

जसमा काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।