कक्षा १२ को परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् परीक्षा केन्द्रको सूचि

`

     २०७९ वैशाख २६ गते १२:४८
  • 33
    Shares

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?