एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक भदौ २९ गतेसम्म स्थगित

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

Advertisement

आज आइतबार को बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?