एफबीआईले कोरोना भाइरससँग सम्बन्धित अर्का प्राध्यापकलाई पनि पक्राउ गरेको छ

  • Avatar
    admin

    April 8, 20 8:05 am

  • Comments

 

Advertisement

२६ चैत । एफबीआईले कोरोना भाइरसबारेको विभिन्न अड्कलबाजीको बिच बोस्टन विश्वविद्यालयका अर्का प्राध्यापकलाई पनि पक्राउ गरेको छ । ती प्राध्यपक चिनियाँ विश्वविद्यालय र वुहानको अनुसन्धान प्रयोगशालासँग सम्बन्धमा थिए । उनलाई चीनले अनुसन्धानको लागि अत्यधिक पैसा भुक्तानी गरेको जनाइएको छ ।

advertisement

यस अघि जनवरी २०२० मा हार्वाड प्रोफेसर चार्ल्स लाइबरलाई पनि यस्तै शङ्काको घेरामा राखेर एफबीआईले पक्राउ गरेको थियो । तर समाचारहरूमा जनाइए अनुसार लाइबरको गिरफ्तारीको कोरोनाभाइरस सँग कुनै सरोकार थिएन, न त त्यो भाइरस कोहीद्वारा प्रायोजित र षड्यन्त्रवश ढङ्गले निर्माण गरिएको नै थियो ।

एफबीआई एक अमेरिकी घरेलु खुफिया र सुरक्षा सेवा संस्था हो ।