January 11, 21 6:11 am
काठमडौं, २८ पुस । आज साताको दोस्र दिन पनि सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेका अनुसार सुनको भाउ आज सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ घटेको छ। गएको शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ