काठमाडौं, फागुन २६ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

मुख्य समाचार थप

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

  • admin

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत...

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

  • admin

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा...

राजनीति थप

अर्थमन्त्री खनालले कुटनीतिक राहदानी फिर्ता गरे

  • admin

काठमाडौं, २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले कुटनीतिक राहदानी फिर्ता गरेका छन् । उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा उक्त राहदानी फिर्ता गरेका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत मन्त्री खनालले...

अर्थ थप

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

  • admin

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको...

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

  • admin

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए...